समाचार

कोरोनाले पुरुषहरुलाई पी’डा, अण्डको’ष स’खाप

विश्वव्यापी म’हामारी कोरोना भाइरसले विश्वमा मानिसको ज्यान मात्रै लिएको छैन बाँ’चेकालाई समेत विभिन्न स्वास्थ्य है’रा’नीमा पार्ने भएको छ ।इजरायलमा हालै गरिएको अनुसन्धानबाट को’भिड–१९ बाट थ’ला परेर नि’को भएका पुरुषहरूको प्र’जनन क्ष’मता स्वा’ट्टै घ’ट्ने पुष्टि भएको छ।

इजरायलको शे’बा मे’डिकल सेन्टरका डा. डा’न अ’डेरका अनुसार त्यस्ता रो’गीहरूको शु’क्रकि’ट उ’त्पादन ५० प्रतिशतसम्म घ’टेको पा’इएको छ ।अनुसन्धानमा को’रोना नि’को भएका १२ बि’रा’मीको दुई महिनाको अ’वधिपछि प्र’जनन क्ष’मता जाँ’च गरिएको थियो ।

डा. डा’नलाई उद्धृत गर्दै जे’रुसेलम पो’ष्टमा लेखिएको छ ‘को’रोना भाइरसले विशेषगरी पु’रुषको शु’क्रकि’ट उत्पादन गर्ने को’षि’काहरूमध्ये से’र्टो’ली र ले’डि’गमा न’राम्रोसँग क्ष’ति पु’र्याएको पाइयो ।’को’रोनाले मू’लतः फो’क्सोमा सो’झो अ’सर पार्ने देखिएको छ ।

हालको अनुसन्धानबाट रो’गी’का र’क्त को’षिकाहरूमा पनि ग’म्भी’र अ’सर पारेको प्र’माणित भएको छ । त्यहि क्रममा गरिएको इ’जरायलको अनुसन्धानबाट पछिल्लो त’थ्य बाहिर आएको हो ।अब ती बि’रा’मीलाई ६ महिना र एक वर्षपछि पनि जाँ’च गरेर थप अनुसन्धान गरिने शे’बा मे’डिकल सेन्टरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *