स्वास्थ्य

खाना खाएको दुई घण्टासम्म गर्नुहुँदैन यी ६ कामहरु, नत्र क्यान्सर र मुटुरोगले सताउला

एजेन्सी। खाना खाएपछि धेरैको आराम गर्ने, आनन्द लिने बानी हुन्छ। तर विभिन्न अनुसन्धान अनुसार खाना खाइसकेपछि दुई घण्टासम्म विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ। एक रिपोर्टका अनुसार खाना खाएपछि यी ६ काम गर्नुहुँदैन : धूम्रपान हुन त चुरोट पिउनु त्यसै पनि स्वास्थ्यका लागि हानिकारक कुरा हो तैपनि खाना खानेबित्तिकै धूम्रपान त कुनै हालतमा नगर्नुस् । यसो गर्दा […]

स्वास्थ्य

को’रोना भाइरसले फोक्सोमा असर पारेको छ कि छैन ? घरमै कसरी पत्ता लगाउने ? थाहा पाइराखौ !

काठमाडौं– को’रोना भाइरसको संक्रमण अहिले विश्वकै सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । लगातार बढ्दै गएको संक्रमणका कारण देशका हरेक कुरामा प्रभाव पार्न थालेको छ ।यो भाइरसले विशेष गरेर स्वास्थलाई गहिरो रुपमा असर पुऱ्याइरहेको छ ।नेपालमा समेत संक्रमण फैलने क्रममा तिब्रता आएको छ ।नेपालका कतिपय अस्पतालहरुमा बेड खाली नभएका समाचारहरु सार्वजनिक भैरहेका छन् भने अक्सीजनको […]

स्वास्थ्य

नायिका वर्षा राउतलाई पनि कोरोना संक्रमणको पुष्टि, आँफुलाई कोरोना लागेपछि दिइन् यस्तो सन्देश

काठमाडौं – नायिका वर्षा राउतलाई पनि कोरोना देखिएको छ । उनले आफुलाई कोरोना लागेको कुरा सामाजिक संजाल मार्फत जानकारी दिएकी हुन् । आफ्नो गन्ध हराएर चेक गर्दा कोरोना देखिएको उनले बताएकी छन् । उनले, आफ्नो गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छिन् । आफू ठिक रहेको र अहिले सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा […]

स्वास्थ्य

३० वर्ष पुगेका हरेक महिलाले अनिवार्य गराउनैपर्छ यी ५ परीक्षण, नत्र जीवनभर हुन्छ पछुतो

३० वर्ष पुगेका हरेक महिलाले अनिवार्य गराउनैपर्छ यी ५ परीक्षण, नत्र जीवनभर हुन्छ पछुतो पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्। उमेरसँगै हर्मोन मा परिवर्तन आउने हुँदा महिला बढी प्र’ताडी हुनेगर्छन्। त्यसैले ३० वर्ष उमेर पार गरेका महिलालाई समय समयमा स्वास्थ्य जाँच गराउनुपर्ने विज्ञहरु सल्लाह […]

स्वास्थ्य

कलाकार मदनकृष्ण श्रेष्ठको स्वा’स्थ्य अवस्थामा सु’धार ,भर्खरै अ’ स्पतालले दियो यस्तो जानकारी

कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका कलाकार मदनकृष्ण श्रेष्ठले वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई संझदै भावूक स्टाटस लेखेका छन् । गायक प्रेमध्वज प्रधानको बिहिबार ८४ बर्षको उमेरमा निधन भएको थियो ।मदनकृष्णले लेखेका छन्–‘वि.सं २०२६ सालमा कवि दुर्गालाल दाइको शब्दमा तिम्रै संगीतमा गीत गाएर प्रतियोगीतामा प्रथम भएर गीत संगीतका क्षेत्रमा पाइला अगाडि बढाएको थिएँ मैले । कसैको […]

स्वास्थ्य

कोरोना निको भएकाहरुलाई देखिन थाल्यो अर्को घातक रोग, ८ संक्रमितको गुम्यो यो चिज

एजेन्सी । भारतमा कोरोनाको महामारीकै क्रममा अर्को घातक रोग पनि फैलिएको छ । जसले चिकित्सक र सरकारलाई चिन्ता थपेको छ । भारतमा कोरोना निको भएकाहरुको दृष्टि गुम्ने रोग फैलिएको छ । यसलाई चिकित्सकहरुले ‘ब्ल्याक फंगस’ भनेका छन् । यो रोग पनि कोरोनाकै कारणले फैलिएको स्वास्थ्कर्मीले जनाएका छन् । निको भएका संक्रमितमा यस्तो खतरा पनि बढिरहेको […]

स्वास्थ्य

के हुन्छ बेलाबेलामा वी,र्य नफाल्दा ? यस्तो छ डाक्टरको ड’रलाग्दो भनाइ !

काठमाडौं। के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पो,ल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने, धारा छुट्दा छरिएर जाने आदी स’मस्या छ रु अथवा, अ,ण्ड,कोष सु’निने, गना,उने, नाइ,टोमुनि दु’ख्ने’, वी,र्य खस्दा पो’ल्नेजस्ता स’मस्याले सताउँछ र यी मध्ये कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने सोच्नुस तपाइको प्रोस्टेट ग्रन्थी ९पुरुष प्र,जनन ग्रन्थी०मा स’ङ्क्रमण भएको हुन सक्छ […]

स्वास्थ्य

साबधान ! कोरोना संक्रमित भएका व्यक्तिले यी खानेकुराहरु खाँदै नखानूहोस्

काठमाण्डौं । कोरोना संक्रमण भएपछि खानेकुराहरुमा विशेष ध्यान दिन जरुरी छ । जुन खानेकुराले हाम्रो शरीरलाई बलियो बनाउन मद्धत गर्दछ भने रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर हुनबाट बचाउँछ त्यस्ता खानेकुराहरु मात्र खाने गर्नुपर्छ । कोरोना संक्रमित भएका व्यक्तिले निम्न खानेकुराहरुबाट टाढै बस्नु होला । प्याक गरिएको खाना कोरो’ना संक्रमित भएका व्यक्तिले प्याक गरिएको खानाबाट टाढै […]

स्वास्थ्य

बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि दिनभरि आइसियुको खोजी गरे तर कतै पाउन नसकेपछि….

जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकेनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी गरे । कतै पाउन नसकेपछि पोखरामा खालि भएको सुनेर उतै जाने तयारी पनि गरे तर श्वास–प्रश्वासमा बाधा भएकाले उनलाई पोखरासम्म लैजान सजिलो थिएन । सहेरै राजधानीको एक […]

स्वास्थ्य

मिन्स(महिनावारी)भएकोबेला शा’रीरिक स’म्पर्क गर्न हुन्छकि हुदैन ?

धेरै महिला पुरुषहरुमा महिनावा,री अर्थात मिन्स भएको बेला शारी,रिक सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ । तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् । उनीहरुले गरेको अधययन अनुसार महिनावा,रीको बेलामा शारी,रिक सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । क,न्ड,म लगाएर शा,री,रिक सम्पर्क गरेमा सं,क्र,मणबाट […]