राजनीतिक

कठोर निर्णय लिंदै ओली, आउने छ फेरी राजनीतिमा भुइँचालो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैगर्दा अनुपस्थित हुने एमाले सांसदलाई कारबाही गरिने भएको हो । पार्टी अध्यक्षसमेत रहेका ओलीलाई विश्वासको मत नदिने भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २० निर्वाचित […]

राजनीतिक

माधव पक्षका यि ८ सांसदले दिए केपी ओलीलाई भोट

काठमाडौ । ननेकपा एमालेको माधव नेपाल पक्षले आफ्नै अध्यक्षले सोमवार संसदमा विश्वासको मत माग्दा संसदमा उपस्थित नुहुने निर्णय गर्यो । तर नेकपा एमालेको माधव नेपाल पक्षका आठ जना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा नेपाल पक्ष अनुपस्थित हुने निर्णय गरेको थियो । संसदमा […]

राजनीतिक

ओलीले कारवाही गरे माधव नेपाल पक्षको यस्तो छ योजना र तयारी, विष्णु पौडेल मार्फत ओलीलाई पठाए यस्तो सन्देश

काठमाडौं । सोमवार हुने संसद बैठकमा नेकपा एमालेको माधव नेपाल समुहले उपस्थित नहुने निर्णय गरेको छ । तर एमाले पार्टीले भने प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतका लागि अनिवार्य उपस्थित हुन र विश्वासको मत दिन ह्वीप जारी गरेको छ । पाार्टी ह्वीप विरुद्ध गए कारवाही गर्ने चेतावनी पार्टीका प्रमुख सचेतकले दिइसकेका छन् । […]

राजनीतिक

माधव पक्षले बिश्वासको मत नदिने निर्णय गरेको केहि मिनेट मै फेरियो प्रधानमन्त्री ओलीको मन, लचिलो हुँदै नेपाल पक्षका सांसदलाई बोलाउंदै गरे यस्तो प्रतिवद्धता

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालको मागलाई सम्बोधन गरेनन् । त्यसैले माधव समुहले उनलाई बिश्वासको भोट नहाल्ने निर्णय गर्यो । तर ओलीले ट्वीटरबाट भने माधव समुहका सांसदलाई एक सन्देश दिएका छन् । प्रधानमन्त्री ओली ट्वीटरमा लेख्छन्, ‘नेकपा एमाले संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका […]

राजनीतिक

ओलीलाई प्रधानमन्त्रीवाट हटाउन हात्तिवनमा यी नेताबीच बन्यो यस्तो गोप्य योजना

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछि जसरी पनि ओलीलाई हराउनु पर्छ भन्ने रणनीतिमा लागेका माओवादी केन्द्र, नेकपा एमालेका माधव नेपाल समुह र जसपा गहन छलफलमा जुटेका छन् । बुधवार जसपा नेता उपेन्द्र यादवको घरमा पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल पुगेका छन् । उनीहरु विहानै देखि छलफलमा जुटेका […]

राजनीतिक

ओलीले प्रचण्डलाइ फोन गरेर भेट्न अनुरोध गरेपछि प्रचण्डले दिए यस्तो जवाफ

काठमाडौं । नेकपा (एमाले)लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन बसेको बैठकले पार्टीमा साझा धारणा निर्माण गरेर अगाडि बढ्ने सहमति भएको हो । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आजको छलफल निष्कर्षमा नपुगे पनि […]

राजनीतिक

ओली र माधव नेपालले पार्टी चलाउने बारे निकाले यस्तो निष्कर्ष

नेकपा (एमाले)लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन बसेको बैठकले पार्टीमा साझा धारणा निर्माण गरेर अगाडि बढ्ने सहमति भएको हो । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आजको छलफल निष्कर्षमा नपुगे पनि सकारात्मक भएको […]

राजनीतिक

ओलीसंग आजित भएपछि, नेपाली कांग्रेसले गर्यो माधव नेपाललाई प्रधानमन्त्रीको अफर, यस्तो छ सर्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमवाट उनकै पार्टीका माधव नेपाल समुह मात्र होइन प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता समेत हैरान भएका छन् । ओलीले एकाएक सरप्राइज दिन थालेपछि राष्ट्रिय राजनीतिमा तरंग उत्पन्न भएको छ । नेपाली कांग्रेसले अब सरकारको नेतृत्व आफै गर्नुपर्ने निष्कर्षमा पुगेको छ । यता कांग्रेसका नेता तथा पूर्व सांसद रामहरि […]

राजनीतिक

‘साथीहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ’ – रामकुमारी झाँक्री

झलनाथ खनाल-माधव नेपाल पक्षलाई बेवास्ता गरेर अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व तहमा गरेको हेरफेरपछि नेकपा एमालेभित्र पुनः विवाद चर्किएको छ। केपी ओलीको कदमविरूद्ध नेकपा एमालेका अधिकांश नेताहरुले एकअर्काको आलोचना गरिरहेका छन् । एमालेकी नेतृ रामकुमारी झाँक्रीले शुक्रबार साँझ सामाजिक सञ्जालमा लेखेर कडा चेतावनी दिएकी छन्। उनले अब जिन्दगीको अन्तिम र निर्णयाक आन्दोलन हुने बताएकी […]

राजनीतिक

ओलीलाई घुडा टे’काउन न्वारान देखिएको ब’ल लगाएका प्रचण्डले फेरी दिए यस्तो ध’म्कि…

बुटवल। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जरूरी परेको खण्डमा जुनसुकै समयमा आ’न्दोलनको आँ’धीबेरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताउनुभएको छ ।बुटवलमा शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै आन्दोलन हिं’सात्मक नहुने बताउदै आवश्क्ता परेको अवस्थामा आ’न्दोलनको आँ’धीबेरी सिर्जना गरिने अध्यक्षले प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जरुरी पर्‍यो भने […]